Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चिनियाँ विदेशमन्त्री छिन काङ बर्खास्त

चिनियाँ विदेशमन्त्री छिन काङ बर्खास्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०८० मंगलवार • १९:५४:३४ बजे
  • 475
    SHARES
  • चिनियाँ विदेशमन्त्री छिन काङ बर्खास्त

    चीन सरकाले विदेशमन्त्री छिन काङलाई बर्खास्त गरेको छ । एक महिनायता सार्वजनिक स्थानमा नदेखिएका उनलाई चीन सरकारले पदबाट बर्खास्त गरेको हो ।

    images

    गत डिसेम्बर अन्तिममा पद सम्हालेका चिनियाँ विदेशमन्त्री छिन काङ तीन सातायता सार्वजनिक रुपमा देखिएका थिएनन् । उनी एक महिना लामो सार्वजनिक कार्यक्रममा देखा नपरेपछि विभिन्न अड्कलबाजी भइरहेको थियो ।

    राष्ट्रपति सी चिनफिङले आफ्नो तेस्रो कार्यकाल अघि बढाउने क्रममा छिन काङ प्रकरणलाई पनि ठूलो संकटका रुपमा लिइएको छ। अब छिन काङको स्थानमा वाङ्ग यीले नै विदेश मन्त्रीको भूमिका निर्वाह गर्ने बताइएको छ ।

    उनी चीनको विदेश नीति चलाउन राष्ट्रपति सीका विश्वासपात्रसमेत हुन् ।

  • सम्बन्धित विषय:

  • # छिन काङ बर्खास्त
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology