Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चीनलाई गोप्य सूचना दिएको आरोपमा २ अमेरिकी नौसेना पक्राउ

चीनलाई गोप्य सूचना दिएको आरोपमा २ अमेरिकी नौसेना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०८० शुक्रवार • ११:४३:३७ बजे
  • 475
    SHARES
  • चीनलाई गोप्य सूचना दिएको आरोपमा २ अमेरिकी नौसेना पक्राउ

    एजेन्सी । अमेरिकाको क्यालिफोर्नियाबाट दुई अमेरिकी नौसेना पक्राउ परेका छन् ।

    images

    संवेदनशील सैन्य सूचना चीनलाई दिएको आरोपमा २२ वर्षीय अमेरिकी नागरिक जिनचाओ वेई र २६ वर्षीय वेनहेङ चाओ पक्राउ परेका हुन् ।

    वेईलाई चिनियाँ एजेन्टलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित जानकारी दिएको आरोप लागेको छ भने चाओलाई संवेदनशील फोटो र भिडिओका लागि पैसा लिएको आरोप लगाइएको बीबीसीले जनाएको छ ।

    दुवै एउटै चिनियाँ एजेन्टसँग सम्पर्कमा थिए वा थिएनन् भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # अमेरिकी नौसेना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology