Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

युरोप उडे माधव नेपाल, भुसाल बने कार्यवाहक अध्यक्ष

युरोप उडे माधव नेपाल, भुसाल बने कार्यवाहक अध्यक्ष

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०८० सोमवार • १०:२७:४२ बजे
  • 790
    SHARES
  • युरोप उडे माधव नेपाल, भुसाल बने कार्यवाहक अध्यक्ष

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल स्विजरल्यनण्ड प्रस्थान गरेका छन् ।

    images

    अध्यक्ष नेपाल युरोपीयन मुलुकमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन् सोमबार बिहान जेनेभा प्रस्थान गरेका हुन् ।

    उनी स्विटजरल्यान्ड, स्पेन, बेलायत आदि देशमा पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा सहभागी हुने छन्।

    एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बेदुराम भुसालले पाएका छन्। अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीको कार्यभार उपाध्यक्ष भुसालले सम्हाल्ने भएका हुन् । अध्यक्ष नेपाल भदौ १ गते नेपाल फर्कने छन्।

  • सम्बन्धित विषय:

  • # युरोप उडे माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology