Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्रीसँग युरोपेली संघका राजदूतको विदाइ भेट

प्रधानमन्त्रीसँग युरोपेली संघका राजदूतको विदाइ भेट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०८० मंगलवार • ११:२०:४८ बजे
  • 697
    SHARES
  • प्रधानमन्त्रीसँग युरोपेली संघका राजदूतको विदाइ भेट

    नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

    images

    राजदूत डेप्रेजले मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेरप्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेटवार्ता गरेका हुन् ।

    सो क्रममा प्रधानमन्त्री प्रचण्ड र राजदूत डेप्रेजबीच नेपाल–इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्रीसँग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology