Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सर्वसाधारणलाई आईपीओ बिक्री गर्दै विद्युत प्राधिकरण

सर्वसाधारणलाई आईपीओ बिक्री गर्दै विद्युत प्राधिकरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०८० बिहिवार • १९:३८:२७ बजे
  • 871
    SHARES
  • सर्वसाधारणलाई आईपीओ बिक्री गर्दै विद्युत प्राधिकरण

    विद्युत प्राधिकरणले सर्वसाधारणलई साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

    images

    प्राधिकरणले प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणलई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको हो ।

    हाल प्राधिकरणको वास्तविक सम्पत्ति मूल्यांकन कार्य सम्पन्न भइसकेको छ ।

    साथै, तेस्रो वित्तीय पुनसंरचना तयार भइसकेको छ । संस्थाले क्रेडिट रेटिङ इक्राबाट एएप्लस पाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology