Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाकिस्तानको संसद विघटन

पाकिस्तानको संसद विघटन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०८० बिहिवार • १९:४९:१६ बजे
  • 1.6K
    SHARES
  • पाकिस्तानको संसद विघटन

    पाकिस्तानको संसद विघटन भएको छ ।

    images

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद विघटन गरेका हुन् । यसअघि प्रधानमन्त्री शहबाज शरिफले संसद विघटन गर्ने घोषणा गरेका थिए ।

    संसदको कार्यकाल १२ अगस्टमा समाप्त हुँदै थियो । अब पाकिस्तानमा ९० दिनभित्र आम निर्वाचन हुने छ ।

  • सम्बन्धित विषय:

  • # संसद विघटन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology