Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माओवादीको वडास्तरको अभियान : घट्टेडाँडा पुगे प्रचण्ड

माओवादीको वडास्तरको अभियान : घट्टेडाँडा पुगे प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०८० शनिवार • १४:५४:३२ बजे
  • 1.1K
    SHARES
  • माओवादीको वडास्तरको अभियान : घट्टेडाँडा पुगे प्रचण्ड

    माओवादी केन्द्रको जनतासँग विशेष रूपान्तरण तीन महिने अभियान शनिबार (आज) बाट शुरू भएको छ ।

    images

    प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडबाट जुममार्फत अभियानको उद्घाटन गरेका हुन् ।

    दिउँसो चन्द्रागिरि– २ घट्टेडाँडाबाट उनले वडास्तरको अभियानको उद्घाटन गरेका छन् । शुरूमा उनले पार्कभित्र एभोकार्डो लगायत फलफूलको बिरूवा रोपेका छन् । त्यसपछि जनतासँग प्रत्यक्ष छ्लफल गर्ने कार्यक्रम रहेको छ ।

    साउनको तेस्रो सात राजधानीमा सकिएको केन्द्रीय समिति बैठकले तीन महिने अभियान गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम ६ हजार ७४३ वडामा अभियान शुरू भएको छ ।

    गएको निर्वाचनमा माओवादीले प्यानलै जितेको हुनाले अभियानको सुरूवाट उक्त वडाबाट गर्न लागिएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology