Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१० वर्षमा नेपालको १० हजार मेगावाट विद्युत लैजाने समझदारी भारतीय मन्त्रिपरिषदबाट स्वीकृत

१० वर्षमा नेपालको १० हजार मेगावाट विद्युत लैजाने समझदारी भारतीय मन्त्रिपरिषदबाट स्वीकृत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०८० बुधवार • १०:५१:३५ बजे
  • 1.9K
    SHARES
  • १० वर्षमा नेपालको १० हजार मेगावाट विद्युत लैजाने समझदारी भारतीय मन्त्रिपरिषदबाट स्वीकृत

    भारतीय सरकार नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्न तयार भएको छ ।

    images

    भारतीय मन्त्रिपरिषद्ले नेपालबाट १० हजार मेगावाट विद्युत खरिद मस्यौदा पारित गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद बिक्री सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो।

    उक्त सम्झौता भारतको मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । भारतीय मन्त्रिपरिषदको निर्णयसँगै अब नेपालमा थप बिजुली उत्पादन गर्ने, प्रोजेक्टहरू कसरी बनाउने भन्नेबारे अध्ययन अघि बढ्ने छ ।

    अब भारतीय उर्जा सचिव र नेपालका सचिवबीच सम्झौता भएपछि थप कार्य अगाडि बढ्नेछ ।

  • सम्बन्धित विषय:

  • # १० वर्षमा नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology