Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नि.मुख्य सचिव रेग्मीलाई बेलायत र पुर्व अर्थमन्त्री खतिवडा अमेरिकाको राजदुत सिफारिस

नि.मुख्य सचिव रेग्मीलाई बेलायत र पुर्व अर्थमन्त्री खतिवडा अमेरिकाको राजदुत सिफारिस

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १५, २०७७ बिहिवार • १३:५८:४० बजे
  • 1.6K
    SHARES
  • नि.मुख्य सचिव रेग्मीलाई बेलायत र  पुर्व अर्थमन्त्री खतिवडा अमेरिकाको राजदुत  सिफारिस
    काठमाडौँ - बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण तीन निर्णय गरेको छ । बैठकमा मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

    आगामी कार्तिक ३ गतेसम्म कार्यकाल रहेका रेग्मीले राजीनामा दिएपछि रिक्त मुख्यसचिव पदमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरिएको छ ।

    बिहीबारकै बैठकले प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गर्ने गरिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology