Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

‘पशुपति प्रसाद २: भष्मे डन’ कुवेतमा प्रदर्शन हुने

‘पशुपति प्रसाद २: भष्मे डन’ कुवेतमा प्रदर्शन हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

कार्तिक १४, २०८० मंगलवार • ००:०१:४६ बजे
  • 1.5K
    SHARES
  • ‘पशुपति प्रसाद २: भष्मे डन’ कुवेतमा प्रदर्शन हुने

    कुवेत - नेपाली कथानक चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’ कुवेतमा प्रदर्शन हुने भएको छ । सेभेन सिस ईन्टरटेन्मेन्ट र निरेम प्रोडक्सनको संयूक्त सहकार्यमा कुवेतमै पहिलो पटक बक्स अफिसमा नेपाली चलचित्रले स्थान पाएको छ । 

    images

    कुवेतको खैतान स्थित “OZONE CINEMA KHAETAN -TRIO MALL “ मा नोभेम्वर २ देखि ८ तारिकसम्म दिनको चार शो लाग्ने छ । पशुपति प्रसादको सफलता पछि निर्मित पशुपति प्रसाद २ “भष्मे डन “ नेपाल लगायत विश्वभर सफलताका साथ प्रदर्शन भैरहेको छ ।

    खगेन्द्र लामिछानेको लेखन रहेको चलचित्र दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको हो । चलचित्रमा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरलगायत कलाकार छन् ।

    IMG_1045.jpeg

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology