Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रिय युवा संघ एकता प्रक्रिया म्याग्दीमा खड्कालाई ईन्चार्जको जिम्मेवारी

राष्ट्रिय युवा संघ एकता प्रक्रिया म्याग्दीमा खड्कालाई ईन्चार्जको जिम्मेवारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७७ शुक्रवार • ०९:३८:२८ बजे
  • 5.1K
    SHARES
  • राष्ट्रिय युवा संघ  एकता प्रक्रिया म्याग्दीमा खड्कालाई ईन्चार्जको जिम्मेवारी

    पार्टी एकताको लामो समय पछी राष्ट्रिय युवा संघ नेपाललेआफ्नो एकता प्रक्रिया टुंग्याएको छ।संघको गत केन्द्रिय कमिटीले दिएको जिम्मेवारी अनुसार बसेको कार्यालयको बैठकलेजिल्ला,महानगर स्तरका कमिटीहरुको नेतृत्व टुंग्याएको हो। यसै बिच राष्ट्रिय युवा संघ म्याग्दीको ईन्चार्जको जिम्मा साबिक वाईसियसलका केन्द्रिय सचिलावय सदस्य पुनम खड्कालाई दिएको छ।

    images

    #को हुन खड्का?

    म्याग्दी जिल्ला मंगला गाॅउपालीका २ सिमलचौर निबासी खड्का जनयुद्दका महान शहिद कमरेडहरु नन्द बहादुर खड्का छोरा सिर्जनाखड्काको दाई हुन उनि आफै जनयुद्दमा लामो समय भुमिगत बनेर निरन्तर पार्टीमा क्रियाशिल रहॅदै आएका छन।

    पार्टी शान्ति प्रक्रियामा आए पछी पार्टीको जिल्ला स्तरका बिभिन्न भुमिकामा रहि काम गर्दै आएका नेता खड्का जिल्लाम बिकाश प्रेमी नेता र केन्द्रिय राजनिति संग सम्बन्ध स्थापित गर्न सक्ने नेताका रुपमा चिनिन्छन।पछिल्लो पटक पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहॅदा प्रधानमन्त्रीको सचिवालयमा बसेर काम गर्दा जिल्लामा बिभिन्न आयोजनाहरु बेनी दरबांग मोटर बाटो आयोजना ८० करोड बराबरको बहुबर्षिय कार्यक्रम, रत्नेचौर-भकिम्ली,पोखरे बगर- शिखघारा,गलेश्वर पिप्ले भगवती सडक,दरबांग बिम मल्कावांग र कुईने संडक,दरबागं देबिस्थान ताकम मुना जलजला सडक योजनाहरुको डिपिआर निर्माण र बजेट बिनियोजन समेतमा मुख्य भुमिका खड्काको रहेको छ। साथै पछिल्लो पटक मंगला उच्चमावी बाबियाचौर म्याग्दीमा नमुना विघालय र कृर्षी प्राबिधिक विधालय बनाउने कार्यमा समेत उनको नेतृत्वदायी पहलकदमी रहेको थियो।


    पछिल्लो पटक म्याग्दी जिल्लालाई सरकारले बिपद ग्रस्त जिल्ला घोषणा नगरे पछी जिल्ला र केन्द्रिय तहको सम्बन्धका निर्बाचित जनप्रतिनिधीहरुले गतिलो भुमिका नदेखिएको चर्चा भईरहेको बेला खड्काले अध्यक्ष प्रचण्डकोमा नै पुगेर त्यसबारे पुर्न:बिचार गर्न अनुरोध समेत गरेका थिए। जिल्ला र केन्द्रको बिचमा ब्यालेन्स सम्बन्ध राख्ने भएकै कारण खड्कालाई आगमीनिर्बाचनमा संभाबित उम्मेदबारका रुपमा पनि हेरिएको छ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology