Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मिसन–८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ:बालेन

मिसन–८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ:बालेन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०८० बिहिवार • ०४:१८:३३ बजे
  • 1.1K
    SHARES
  • मिसन–८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ:बालेन

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन–८४ ले देश नबन्ने बताएका छन् । बुधवार राति सामाजिक सञ्जालमार्फत नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश पाखेका हुन् ।

    images

    राजनीतिक दलहरुले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेकाप्रति बालेनले व्यंग्य गरे । ‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ ।

    तिमीहरूलाई सकाएर बन्छ,’ र्‍यापर​समेत रहेका उनले कवितात्मक शैलीमा फेसबूकमा लेखेका छन् ।

  • सम्बन्धित विषय:

  • # मिसन–८४ ले देश बन्दैन,
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology