Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७७ शुक्रवार • १३:१८:३१ बजे
  • 1.8K
    SHARES
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको छ । उनकी पत्नी मेलानिया ट्रम्पलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

    images
     

    ट्रम्प आफैले ट्विट गर्दै कोरोना पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न थालेको जानकारी दिएका छन् । यसअघि नै ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण भएको थियो ।

    ट्रम्पलाई कोरोना संक्रमण भएपछि उनको चुनावी अभियान प्रभावित हुने अनुमान गरिएको छ । नोभेम्बर ३ तारेखमा अमेरिकामा राष्ट्रपतीय चुनाव हुँदैछ ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology