Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

निजी कम्पनीले भ्याक्सिन ल्याउने भ्रममा नपरौँ :स्वास्थ्य मन्त्रालय

निजी कम्पनीले भ्याक्सिन ल्याउने भ्रममा नपरौँ :स्वास्थ्य मन्त्रालय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १७, २०७७ शनिवार • १६:३२:१५ बजे
  • 1.4K
    SHARES
  • निजी कम्पनीले भ्याक्सिन ल्याउने भ्रममा नपरौँ :स्वास्थ्य मन्त्रालय
    सरकारले कोरोना बिरुद्धको भ्याक्सिन संसारमा काँही पनि तयार भईनसकेको र परीक्षण मात्र चलिरहेको भन्दै नेपालमा भ्याक्सिन सरकारले नै उपलव्ध गराउने बताएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भ्याक्सिन बनिसके पछि सरकार आफैले भ्याक्सिन ल्याउने भन्दै कुनै निजी कम्पनीले बाहिर सम्झौता गरेको भनेर आएको हल्लाको पछि नपर्न स्पष्ट पारे ।

    यस अघि एक निजी फर्माक्युलीष्ट कम्पनी र रुसी कम्पनीबीच २ करोड ५० लाख डोज भ्याक्सिनका लागि सम्झौता भएको समाचारहरु प्रकाशित भएका थिए ।

    सो कम्पनीले रुसद्धारा निर्मित कोरोना बिरुद्धको भ्याक्सिन स्पुतनिक ५ नेपालमा ल्याउने सहमति भएको भनिएको थियो ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology