प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण भएको छ । शुक्रबार गरिएको स्वाब परीक्षणको नतिज आज आएपछि रिमाललाई कोरोना भएको पुष्टि भएको हो ।
रिमालले कोरोना संक्रमण भएको जानकारी ट्विटमार्फत गराएका छन् साथै उनको सम्पर्कमा आएको सबैलाई स्वास्थ्यको ख्याल गर्न समेत आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।