Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” रिलिज हुँदै

कुवेतमा अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” रिलिज हुँदै

चन्द्र गाेतामे

चन्द्र गाेतामे

बैशाख १२, २०८१ बुधवार • १२:१६:४२ बजे
  • 1.5K
    SHARES
  • कुवेतमा अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” रिलिज हुँदै

    कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको आजीएल मलमा रहेको सिनेस्केप हल, साल्मीयाको अलफनार मलमा रहेको सिनेस्केप हल र खेतानको ओ जोन सिनेमामा “महाजात्रा” प्रदशन हुने भएको छ।

    images

    चलचित्र “महाजात्रा” सिनेस्केप हलमा एप्रील २५ देखी एप्रील २७ सम्म प्रदशन हुने भएको छ  भने, ओ जोन सिनेमा खेतानमा एप्रील २५ देखी मे १  सम्म प्रदशन हुने भएको छ ।विगत केही महिना देखी  कुवेतमा नेपाली सिनेमा ल्याएर निरेम प्रोडक्सनले सिनेमा प्रदशनमा गरी रहेको छ।

    प्रदीप भट्टराईको लेखन तथागतमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का समावेशका कलाकार कलाकार छिन्। म्याक्स दीपेशखत्री र यज्ञश्वर पौडेले संयुक्त रूपमा निर्माण चलचित्रका निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology