Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गगन थापालाई कोरोना संक्रमण

गगन थापालाई कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७७ आइतवार • ०८:३१:५९ बजे
  • 844
    SHARES
  • गगन थापालाई कोरोना संक्रमण

    काँग्रेस केन्द्रीय सदस्य गगन थापालाई कोरोना संक्रमण भएको छ । १९ गतेबाट सुरु हुने केन्द्रीय समितिको बैठकअघि काँग्रेस पदाधिकारीसहित १ सय ५९ केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षण गरिएको थियो । त्यस क्रममा थापाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । थापाले आफ्नो अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको बताए ।

    images

    थापाका ससुरासमेत रहेका काँग्रेस नेता अर्जुननरसिंह केसीमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology