Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७७ आइतवार • ०८:३४:३५ बजे
  • 1.4K
    SHARES
  • प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

     प्रधानमन्त्री केपी ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ,  पीसीआर परीक्षण गरिएका ओलीको शनिबार रिपोर्ट नेगेटिभ आएको हो । ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, स्वकीय सचिव इन्द्र भण्डारी, विकास विज्ञ गजेन्द्र थपलियामा शनिबार मात्र कोरोना पोजेटिभ देखिएको थियो ।

    images

    यस्तै प्रधानमन्त्री निवास सुरक्षार्थ खटिएका ६८ सुरक्षाकर्मीमा पनि कोरोना देखिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology