Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वन्यजन्तु कोषबाट नेपालले १ अर्ब २० करोड अनुदान पाउने

वन्यजन्तु कोषबाट नेपालले १ अर्ब २० करोड अनुदान पाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २८, २०८१ शुक्रवार • १४:२७:५५ बजे
  • 517
    SHARES
  • वन्यजन्तु कोषबाट नेपालले १ अर्ब २० करोड अनुदान पाउने

    विश्व वन्यजन्तु कोषबाट नेपालले १ अर्ब २० करोड रुपैयाँ (९० लाख २४ हजार ३१२ डलर) अनुदान प्राप्त गर्ने भएको छ ।

    images

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो रकम बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको हो । विश्व वातावरण सुविधा वापतको सो रकम नेपालले कोषमार्फत प्राप्त गर्न लागेको बताइएको छ ।

    बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन अनुसार विभिन्न स्थानमा घाटगद्दीमा रहेको १ लाख ७३ हजार ७१ केजी रक्तचन्दन काठ उत्पत्ति मुलुकमा फिर्ता लैजाने निर्णय समेत गरेको छ ।

  • सम्बन्धित विषय:

  • # अनुदान पाउने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology