Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

फिनल्यान्डले नेपाललाई पौने २ अर्ब अनुदान दिने

फिनल्यान्डले नेपाललाई पौने २ अर्ब अनुदान दिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३, २०८१ बिहिवार • १२:३२:४३ बजे
  • 436
    SHARES
  • फिनल्यान्डले नेपाललाई पौने २ अर्ब अनुदान दिने

    सरकारले जलवायु परिवर्तन अनुकूलन कार्यक्रमका लागि फिनल्यान्ड सरकारबाट करिब १ अर्ब ८७ करोड रुपैयाँ (१ करोड ३० लाख युरो) अनुदान पाउने भएको छ ।

    images

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले फिनल्यान्ड सरकारले दिने सो रकम अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

  • सम्बन्धित विषय:

  • # २ अर्ब अनुदान दिने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology