Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापासहित १०० नेताकार्यकर्ता सत्तारुढ नेकपामा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापासहित १०० नेताकार्यकर्ता सत्तारुढ नेकपामा प्रवेश

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १८, २०७७ आइतवार • १०:२८:५६ बजे
  • 1.4K
    SHARES
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापासहित १०० नेताकार्यकर्ता सत्तारुढ नेकपामा प्रवेश
    कञ्चनपुर  - राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्त नगरका अध्यक्ष तुलबहादुर थापासहित १०० नेता–कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

    नेकपा प्रवेश गर्नेमा राप्रपाको युवक सङ्गठनका केन्द्रीय सदस्य तेजेन्द्र ऐर, एकीकृत राप्रपाका जिल्ला उपाध्यक्ष मानबहादुर कार्कीलगायत १०० जना छन् ।

    नेकपाको भीमदत्त नगर कमिटीले शनिबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई पार्टी प्रवेश गराएको हो ।नेकपाका केन्द्रीय सदस्य कञ्चनपुर सहइन्चार्ज लालबहादुर विकले नेता थापासहित उनीहरु सबैलाई टीका र दोसल्ला ओढाएर पार्टी प्रवेश गराए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology