Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली कांग्रेसका यी चार केन्द्रीय सदस्य नेतामा कोरोना पुष्टी.......

नेपाली कांग्रेसका यी चार केन्द्रीय सदस्य नेतामा कोरोना पुष्टी.......

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १८, २०७७ आइतवार • १०:४५:४० बजे
  • 1.6K
    SHARES
  • नेपाली कांग्रेसका यी चार केन्द्रीय सदस्य नेतामा कोरोना पुष्टी.......
    पोखरा - १९ गते बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका लागि १६७ केन्द्रीय सदस्यसहित २४० जनाको स्वाब संकलन गरिएकोमा चार केन्द्रीय सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    १६७ केन्द्रीय सदस्यसहित २४० जनाको स्वाब संकलन गरिएकोमा त्यसमध्ये ६ जनाका रिपोर्ट पोजेटिभ आएको छ ।


    वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मुद्दाबारे छलफल गर्न शनिबार पार्टी कार्यालयमा बैठक बसिरहेका बेला पीसीआर टेष्टको रिपोर्ट आएको थियो ।

    केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई संक्रमण देखिएको छ । अरु २ जना कर्मचारी भएको कांग्रेस कार्यालय स्रोतले बताएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology