Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हुम्लामा सीमा मिचिएको भन्दै प्रदर्शन गर्न पुगेका ४० भन्दा बढी प्रदर्शनकारी रेस्टुराँ भित्रबाटै पक्राउ

हुम्लामा सीमा मिचिएको भन्दै प्रदर्शन गर्न पुगेका ४० भन्दा बढी प्रदर्शनकारी रेस्टुराँ भित्रबाटै पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १८, २०७७ आइतवार • १३:५४:५० बजे
  • 2.0K
    SHARES
  • हुम्लामा सीमा मिचिएको भन्दै प्रदर्शन गर्न पुगेका ४० भन्दा बढी प्रदर्शनकारी रेस्टुराँ भित्रबाटै पक्राउ
    पोखरा - चीनले नेपालको हुम्लामा सीमा मिचेको भन्दै स्वतन्त्र नेपाली नागरिक समूहले प्रदर्शन तयार गरिरहँदा प्रहरीले रेस्टुराँ भित्रै पसी ४० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

    उनीहरुलाई प्रहरीले चिनियाँ दूतावास नजिकै रहेको निगालो द गार्डेन रेस्टुराँ भित्रै पसी पक्राउ गरेको हो। 'ब्याक अफ चाइना : चीन तपाईं हाम्रो भूमि अतिक्रमण गर्न सक्नुहुन्न' लेखिएको ब्यानर बोकेर प्रदर्शन तयारी गरिरहेकै बेला उनीहरुलाई पक्राउ गरेको हो।

    समूहले मिचिएको भूमि फिर्ताको माग गर्दै नेपाल चीन नाकासमेत खुला गर्न माग गर्ने तयारी रहेको थियो।

  • सम्बन्धित विषय:

  • # प्रदर्शन
  • # सीमा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology