Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओली मन्त्रिपरिषद् १३ प्रतिशत रहेको दलित समुदायको उपस्थितिविहीन

ओली मन्त्रिपरिषद् १३ प्रतिशत रहेको दलित समुदायको उपस्थितिविहीन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३२, २०८१ सोमवार • ०७:१५:०८ बजे
  • 1.5K
    SHARES
  • ओली मन्त्रिपरिषद् १३ प्रतिशत रहेको दलित समुदायको उपस्थितिविहीन

    केपी शर्माओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्‌मा दलित समुदायबाट एक जना पनि मन्त्री नियुक्त भएका छैनन् ।

    images

    सोमबार विस्तार भएको मन्त्रिपरिषद्‌मा जनजाति, आर्य, मधेसी लगायत समुदायबाट प्रतिनिधित्व हुँदा १३ प्रतिशत रहेको दलित समुदायको उपस्थितिविहीन भएका छन् ।

    एमालेबाट सचिव समेत रहेका छविलाल विश्वकर्मा र कांग्रेसका सहमहामन्त्री रहेका जीवन परियारलाई मन्त्री बनाउने चर्चा चलेको थियो । तर अन्तिम समयमा आएर उनीहरुको नाम हटाइएको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # उपस्थितिविहीन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology