Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा

प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा

चन्द्र गाेतामे

चन्द्र गाेतामे

श्रावण ५, २०८१ शनिवार • १३:५१:१९ बजे
  • 1.3K
    SHARES
  • प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा

     

    images

    कुवेत - प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशन समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । 

    खैतानस्थिन राजधानी होटलको सभाहलमा २६ जुलाई २०२४ मा हुने चौथो अधिवेशन समारोहको सम्पूर्ण तयारी पूरा भएको हो । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि डा. राजन भट्टराई २५ जुलाईको बिहान १० बजे कुवेत आईपुग्ने छन भने विशेष अतिथि संजय थापा २३ जुलाईको साझ ४ बजे कुवेत आईपुग्ने आयोजकले जनाएको छ ।

    नेकपा एमाले स्थायी कमिटी सदस्य, प्रवास ईन्चार्ज परराष्ट्र बिज्ञ डा. राजन भट्टराई र प्रवासी नेपाली मंञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष संन्जय थापाले कार्यक्रममा संम्बोधन गर्नेछन । दिनको ठिक १२ बजेदेखि सुरु हुने कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत रहने छ ।

    कुवेतको नेपाली समाजमा सन २०१२ मा मन्चको स्थापना भएको  थियो । कुवेतमा कार्यरत रही नेकपा एमाले संग आस्थावान् व्यक्तित्व लगायत सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थितिको लागि  आयोजकले अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology