Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तोड्फोड

प्रदेश ५ को प्रदेशसभामा कांग्रेसको तोड्फोड

प्रदेश ५ को प्रदेशसभामा कांग्रेसको तोड्फोड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०७७ सोमवार • १६:१७:१५ बजे
  • 1.1K
    SHARES
  • प्रदेश ५ को प्रदेशसभामा कांग्रेसको तोड्फोड

     प्रदेश ५ को प्रदेशसभा बैठकमा नेपाली कांग्रेसले तोड्फोड गरेको छ । सभामुखले बल प्रयोग गरेर बैठक सञ्चालन गरेपछि कांग्रेस सांसदले कुर्सी तोड्फोड गरेका हुन् ।

    बैठक सुरु भएसँगै कांग्रेस सांसदले नाराबाजी गर्दै बैठक अवरोध गरेका थिए । कांग्रेसको विरोधकाबीच बल प्रयोग गरेर बैठक सञ्चालन गरेपछि कांग्रेस सांसद आक्रोसित भएका थिए ।

    images

    सरकारको निर्णयप्रति नेकपा सांसदले पनि असन्तुष्टि जनाएका छन् । छलफलसमेत गर्न नदिएको भन्दै नेकपा सांसद भोजप्रसाद श्रेष्ठले बैठकमा उठेर आफ्नो असन्तुष्टि पोखेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology