Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

युद्धविराम ‘भ्रम’ मात्र:हमास

युद्धविराम ‘भ्रम’ मात्र:हमास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २, २०८१ आइतवार • ०४:०४:३० बजे
  • 946
    SHARES
  • युद्धविराम ‘भ्रम’ मात्र:हमास

    प्यालेस्टिनी सशस्त्र समूह हमासले इजरायल-गाजा युद्धविरामलाई ‘भ्रम’ को संज्ञा दिएको छ।

    images

    यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामबारे सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका थिए । अमेरिकी समर्थनमा कतारमा दुई दिनसम्म चलेको वार्तापछि राष्ट्रपति बाइडेनले शुक्रबार भने, ’हामी पहिलेभन्दा युद्धविरामको नजिक छौँ।’ हमासका एक वरिष्ठ अधिकारीले भने युद्धविराम सम्झौतामा कुनै प्रगति नभएको बीबीसीलाई बताए ।

    हमासले यस विषयमा मध्यस्थकर्ताले भ्रम फैलाएको बताएको छ । इजरायलले अमेरिका र मध्यस्थकर्ताहरूले हमासलाई मनाउन प्रयास गर्ने प्रयासको सराहना गर्दै उसले बन्धकहरूलाई रिहा गर्न अस्वीकार गरिरहेको दाबी गरेको छ ।

    यसअघि संयुक्त विज्ञप्तिमा अमेरिका, कतार र इजिप्टले युद्धविराम र इजरायल र हमासबिचको मतभेद कम गर्न सक्ने बन्धकहरूको रिहाइसम्बन्धी प्रस्ताव राखेको बताएका थिए।

  • सम्बन्धित विषय:

  • # हमास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology