Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओलीलाई प्रचण्डको जवाफ–जनताको राउण्ड किक् कस्तो हुन्छ तिनले देख्नेछन्

ओलीलाई प्रचण्डको जवाफ–जनताको राउण्ड किक् कस्तो हुन्छ तिनले देख्नेछन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०८१ बिहिवार • ०४:५३:०६ बजे
  • 820
    SHARES
  • ओलीलाई प्रचण्डको जवाफ–जनताको राउण्ड किक् कस्तो हुन्छ तिनले देख्नेछन्

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका नेताहरुले संविधान विपरीतका अभिव्यक्ति दिइरहेको भन्दै त्यसको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    images

    शहीदद्वय शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार)को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कार्यकर्तालाई सो निर्देशन दिएका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई राउण्ड किक् हानेको भनेर दिएको अभिव्यक्तिको पनि प्रचण्डले जवाफ फर्काए । उनले भने, ‘प्रचण्डलाई राउण्ड किक् हानेको भनेर पनि बोलेछन् प्रधानमन्त्रीमा बसेका मान्छेले ।

    अब जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् ।’

  • सम्बन्धित विषय:

  • # तिनले देख्नेछन्
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology