Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रदेश न. ५ को राजधानी दाङ ,पक्षमा ६९ मत विपक्षमा १३ मत

प्रदेश न. ५ को राजधानी दाङ ,पक्षमा ६९ मत विपक्षमा १३ मत

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २०, २०७७ मंगलवार • १५:५१:३१ बजे
  • 1.9K
    SHARES
  • प्रदेश न. ५ को राजधानी दाङ ,पक्षमा ६९ मत  विपक्षमा १३ मत
    दाङ - प्रदेश न. ५ को राजधानी दाङको देउखुरी रहने भएको छ। मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको हो भने विपक्षमा १३ मत खसेको छ।

    विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्।

    प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology