Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बङ्गलादेशमा डेंगुका बिरामीको संख्या ५० हजार नाघ्यो, २६४ जनाको मृत्यु

बङ्गलादेशमा डेंगुका बिरामीको संख्या ५० हजार नाघ्यो, २६४ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०८१ शुक्रवार • ०५:३२:४८ बजे
  • 511
    SHARES
  • बङ्गलादेशमा डेंगुका बिरामीको संख्या ५० हजार नाघ्यो, २६४ जनाको मृत्यु

    बङ्गलादेशी स्वास्थ्य प्राधिकरणले बङ्गलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ ।

    images

    यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ ।

    लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकान महसुस हुने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थिहरू सुन्निने, बान्ता हुनेजस्ता लक्षणसहितको गम्भीर समस्या निम्त्याउँछ ।

  • सम्बन्धित विषय:

  • # २६४ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology