Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मङ्गलाघाटमा पुरानो झोलुङ्गे पुल मर्मतसम्भार

मङ्गलाघाटमा पुरानो झोलुङ्गे पुल मर्मतसम्भार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०८१ बुधवार • ०६:२५:२४ बजे
  • 514
    SHARES
  • मङ्गलाघाटमा पुरानो झोलुङ्गे पुल मर्मतसम्भार

    विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधन प्रयोग गरेर मङ्गलाघाटमा बनाइएको झोलुङ्गे पुल मर्मतसम्भार भएको छ ।

    images

    मर्मतसम्भार गरेपछि पुल नयाँजस्तै देखिएको छ । प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल ममत गरेको हो ।

    एक सय ३७ वर्षअघि बागलुङको गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयको सीप प्रयोग गरी उक्त पुल बनाइएको स्थानीय बुढापाकाको कथन छ ।

  • सम्बन्धित विषय:

  • # पुल मर्मतसम्भार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology