Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण

जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०८१ शनिवार • ०५:३८:४८ बजे
  • 955
    SHARES
  • जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण

    जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको छ ।

    images

    विमानले कुबेतबाट १७१ जना यात्रु ल्याएको र फर्किंदा भैरहवाबाट १६८ जनाले टिकट काटेको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । यसअघि पनि जजिराले यस विमानस्थलमा उडान गरेको थियो ।

    जजिराले अब मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ ।

  • सम्बन्धित विषय:

  • # जजिराको विमान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology