Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए

दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०८१ शनिवार • ०५:०६:५६ बजे
  • 649
    SHARES
  • दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए

    इजरायलले दक्षिणी लेबनान र बेरुत उपनगरमा एकसाथ बमबारी गरेको खबर छ ।

    images

    जुन आक्रमणमा कम्तिमा पनि ५ जना चिकित्सक मारिएको र बहुउद्देश्यीय भवन ढलेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानमा इस्लामिक स्वास्थ्य संगठनका पाँच स्वास्थ्यकर्मी मारिएका हुन् ।

    दक्षिणी क्षेत्रमा स्थल सेनाले हिज्बुल्लाह लडाकुसँग भिडन्त गरेको हो । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए)ले इजरायली युद्धक विमानले शुक्रबार बेरुतको दक्षिणी उपनगरभित्र दुई भवनलाई निशाना बनाएर आक्रमण गरेका थिए ।

    त्यसरी प्रहार गरिएका मिसाइलमध्ये एक व्यस्त सडकमा भएको भवन तथा अर्को अपार्टमेन्टकोबिचमा खसेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # ५ चिकित्सक मारिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology