Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा अंग्रेजी नयाँ वर्षको अवसरमा 'सांगीतिक धमाका २०२५’ हुँदै

कुवेतमा अंग्रेजी नयाँ वर्षको अवसरमा 'सांगीतिक धमाका २०२५’ हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०८१ शुक्रवार • १६:३१:१६ बजे
  • 1.5K
    SHARES
  • कुवेतमा अंग्रेजी नयाँ वर्षको अवसरमा 'सांगीतिक धमाका २०२५’  हुँदै

    कुवेत - किरात राई यायोक्खा कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसरमा 'सांगीतिक धमाका २०२५’  हुने भएको छ । 

    images

    कुवेतको जलिबस्थित एस्पायर इन्डियन स्कुलको सभाहलमा आगामी ०३ जनवरी २०२५ को दिन नेपालका चर्चित कलाकार छेवाङ लामा र बबिना किरातीको साथमा सांगीतिक धमाका हुने भएको हो ।

    कुवेतको नेपाली समाजमा 'भाषा, संस्कार, सस्कृतिको सरंक्षण, किरातिहरुको साझा अभियान' भन्ने मुल नाराका साथ १४ मार्च २०१४ मा स्थापना भएको सस्थाले कुवेतमा मात्र नभई मातृभूमिमा समेत  उल्लेखनीय मानवीय सेवा तथा सामाजिक कार्य गर्दै आएको छ । कार्यक्रममा स्थानीय कलाकारको समेत प्रस्तुती रहनेछ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology