Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतिबन्धित विप्लव नेकपा

प्रतिबन्धित विप्लव नेकपाका हुम्ला जिल्ला सेक्रेटरी कुम्भ बुढा पक्राउ

प्रतिबन्धित विप्लव नेकपाका हुम्ला जिल्ला सेक्रेटरी कुम्भ बुढा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २२, २०७७ बिहिवार • ०९:५५:२६ बजे
  • 1.4K
    SHARES
  • प्रतिबन्धित विप्लव  नेकपाका हुम्ला जिल्ला सेक्रेटरी कुम्भ बुढा  पक्राउ
    आश तमु पोखरा - प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका हुम्ला जिल्ला सेक्रेटरी कुम्भ बुढालाई प्रहरीले पक्राउ गरेको छ  । गयराति जिल्लाको  ताँजाकोट ५ डुग्रीबाट आफ्नै घरबाट बुढा पक्राउ परेका हुन् । 

    पछिल्लो समय हुम्ला लगायत देशका विभिन्न स्थानहरुमा आफ्ना गतिविधिहरु निस्क्रिय भएको अवस्थामा हुम्लाको ताँजोकाट वडा नं ५ डुग्रीबाट रात्ती तीन बजे प्रहरीको टोलीले गिरफ्तार गरेको परिवारले जानकारी दिए ।  

    नेकपा विप्लव हुम्लाले गिरफ्तार बुढाको जीउ ज्यानको सुरक्षाको लागि  मानवअधिकारकर्मी  र सञ्चारकर्मीहरुलाई अनुरोध गरेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology