Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज ३ इजरायली, ५ थाई बन्दीलाई रिहा गर्दै हमास

आज ३ इजरायली, ५ थाई बन्दीलाई रिहा गर्दै हमास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १७, २०८१ बिहिवार • ०४:०७:५८ बजे
  • 748
    SHARES
  • आज ३ इजरायली, ५ थाई बन्दीलाई रिहा गर्दै हमास

    प्यालेष्टिनी सशस्त्र समूह हमासले बिहिबार थप ८ जना बन्दी रिहा गर्दैछ ।

    images

    टाइम्स अफ इजरायलमा छापिएको समाचारका अनुसार हमासले युद्धविराम सम्झौता अन्तर्गत आज अरु तीन जना इजरायली बन्दी र पाँच जना थाइ बन्दीलाई रिहा गर्दैछ ।

    पत्रिकाका अनुसार हमासले दिएको तीन इजरायलीमा सेनाका २० वर्षीय जवान अगम बर्जर, २९ वर्षीय नागरिक अर्बेक येहुद र ८० वर्षका मोशे मोजेज छन् । रिह गर्न लागिएका पाँच जना थाई नागरिकको नाम भने खुलाइएको छैन । गाजामा हमासको कब्जामा ८ जना थाइ बन्दी छन् । नेपालका एक र तान्जानियाका एक जना छन् ।

    थाईका अरु दुई बन्दी र तान्जानियाली नागरिकको मृत्यु भइसकेको इजरायलले भनेको छ । नेपाली विपिन जोशीको बारे अहिलेसम्म केही पनि भनिएको छैन ।

  • सम्बन्धित विषय:

  • # रिहा गर्दै हमास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology