Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रोल्पाको थबाङ गाउँपालिकाले पनि दियो 'जनयुद्ध दिवस'को अवसरमा सार्वजनिक बिदा

रोल्पाको थबाङ गाउँपालिकाले पनि दियो 'जनयुद्ध दिवस'को अवसरमा सार्वजनिक बिदा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०८१ बिहिवार • ०४:५६:११ बजे
  • 892
    SHARES
  • रोल्पाको थबाङ गाउँपालिकाले पनि दियो  'जनयुद्ध दिवस'को अवसरमा सार्वजनिक बिदा

    रोल्पाको थबाङ गाउँपालिकाले 'जनयुद्ध दिवस' को अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    images

    गाउँपालिकाले यसअघि पनि जनयुद्ध दिवसको सम्झनामा बिदा दिने गरेको थियो । यस वर्ष पनि थबाङ गाउँपालिका सहित देशका विभिन्न स्थानीय तहहरूले 'जनयुद्ध दिवस' को अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेका छन्।

    थबाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मगरले एक सूचना जारी गरी सार्वजनिक बिदा दिने जानकारी दिएका हुन् ।

  • सम्बन्धित विषय:

  • # सार्वजनिक बिदा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology