Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इरानका परमाणु केन्द्रमा अमेरिकी हमला, परिणाम 'अनन्त' हुने तेहरानको चेतावनी

इरानका परमाणु केन्द्रमा अमेरिकी हमला, परिणाम 'अनन्त' हुने तेहरानको चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०८२ आइतवार • ११:३३:२१ बजे
  • 2.0K
    SHARES
  • इरानका परमाणु केन्द्रमा अमेरिकी हमला, परिणाम 'अनन्त' हुने तेहरानको चेतावनी

    राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको बताएका छन्।

    images

    ट्रम्पले ती हमलाहरू "निकै सफल" भएको जनाउँदै इरानको मुख्य प्रशोधनस्थल फोर्दोमा बमको "फूल पेलोड" खसालिएको समेत बताए।

    इरानी सरकारी सञ्चारमाध्यमहरूले फोर्दो केन्द्रको एक भाग "शत्रुको आक्रमणमा परेको" जनाएको छ।

    बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार अमेरिकाले शनिवार इरानलाई "कूटनीतिक रूपमा" सम्पर्क गर्दै ती हमला मात्र उसको योजनामा रहेको र "शासनसत्ता परिवर्तनको प्रयासको योजनामा नरहेको" जनाएको थियो।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology