Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उज्यालो नेपाल अभियान लिएर अमेरिका उडे कुलमान

उज्यालो नेपाल अभियान लिएर अमेरिका उडे कुलमान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०८२ शुक्रवार • ०७:३२:४१ बजे
  • 706
    SHARES
  • उज्यालो नेपाल अभियान लिएर अमेरिका उडे कुलमान

    उज्यालो नेपाल अभियान लिएर कुलमान घिसिङ अमेरिका उडेका छन् ।

    images

    केही समयअघि मात्रै मध्यपूर्वको भ्रमण सकेर नेपाल फर्किएका उनी सोही अभियान लिएर पश्चिमी देशको भ्रमणमा गएका हुन् ।

    बिहीबार अमेरिकातर्फ प्रस्थान गरेका उनले १५ दिन अमेरिका र त्यसपछि बेलायत, बेल्जियम तथा अन्य युरोपेली देशमा भ्रमण गर्ने कार्यतालिका छ ।

    उनी भदौ १० गते नेपाल फर्किनेछन् । कुलमानको यो अभियानलाई उनको राजनीतिमा आउने तयारीको रुपमा हेरिएको छ ।

  • सम्बन्धित विषय:

  • # अमेरिका उडे कुलमान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology