Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

क्यालिफोर्नियामा अमेरिकी सेनाको विमान दुर्घटना

क्यालिफोर्नियामा अमेरिकी सेनाको विमान दुर्घटना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०८२ बिहिवार • ०७:४३:१४ बजे
  • 697
    SHARES
  • क्यालिफोर्नियामा अमेरिकी सेनाको विमान दुर्घटना

     अमेरिकी सेनाको सिवमान क्यालिफोर्नियामा दुर्घटना भएको छ ।

    images

    अमेरिकी सेनाको एफ–३५ लडाकु विमान मध्य क्यालिफोर्नियाको फ्रेस्नो सहरबाट लगभग ६४ किलोमिटर दक्षिणपश्चिम लेमुर नौसेना एयर स्टेसनमा दुर्घटना भएको छ ।

    दुर्घटनामा विमान चालक घाइते भएको र उनलाई अस्पताल लगिएको नौसेनाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    स्थानीय समयअनुसार साँझ ६ः३० बजे भएको दुर्घटनाबारे अनुसन्धान भइरहेको पनि जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology