Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लुम्बिनी प्रदेशका मामिलामन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण

लुम्बिनी प्रदेशका मामिलामन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७७ शुक्रवार • १३:२०:५५ बजे
  • 1.4K
    SHARES
  • लुम्बिनी  प्रदेशका मामिलामन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण

    लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण भएको छ । उनका स्वकीय सचिव पवन कुँवरले केसीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

    images

    प्रदेश ५ को नाम र राजधानीका लागि प्रदेस सभामा प्रस्ताव पेश गर्नेदेखि सक्रिय सहभागी भएका उनमा कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरु र प्रदेश सभा सदस्यहरु कन्ट्रयाक ट्रेसिङमा परेका छन् ।

    केसीको सचिवालयले मन्त्री केसीको सम्पर्कमा आएका सबैजनाले पिसिआर परीक्षण गर्न आग्रह गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology