Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जेनजीको प्रदर्शन- ‘सामाजिक सञ्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन’

जेनजीको प्रदर्शन- ‘सामाजिक सञ्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०८२ सोमवार • ०४:४७:३८ बजे
  • 511
    SHARES
  • जेनजीको प्रदर्शन- ‘सामाजिक सञ्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन’

    सरकारले सामाजिक सञ्जाल बन्द गराएको विरोध गराएको विरोधमा जेनजीले दाङको घोराहीमा पनि प्रदर्शन गरेका छन् ।

    images

    राष्ट्रिय झण्डासहित सडकमा उत्रिएका युवाहरुले ‘सामाजिक सन्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन’ लेखिएको ब्यानर बोकेका छन् ।

    उनीहरुले भ्रष्टाचार र अव्यवस्था विरुद्ध लेखिएका विभिन्न प्लेकार्ड समेत बोकेका छन् । प्रदर्शनमा सहभागीहरुले बजार परिक्रमा गरेका छन् ।

    उनीहरुको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    आज जेनजीले केन्द्रीय राजधानी काठमाडौंसहित ७७ वटै जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम बनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार लुक्दैन’
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology