Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र छिरे जेनजी

प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र छिरे जेनजी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०८२ सोमवार • ०६:३९:३१ बजे
  • 1.2K
    SHARES
  • प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र छिरे जेनजी

    प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।

    images

    उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

     


    अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # भवनभित्र छिरे जेनजी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology