Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

ऊर्जामन्त्री दीपक खड्काको घरमा पनि आगजनी

ऊर्जामन्त्री दीपक खड्काको घरमा पनि आगजनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २४, २०८२ मंगलवार • ०६:१४:०६ बजे
  • 520
    SHARES
  • ऊर्जामन्त्री दीपक खड्काको घरमा पनि आगजनी

    जेनजी प्रदर्शनकारीहरूले राजधानीको बुढानीलकण्ठस्थित दीपक खड्काको घरमा पनि आगजनी गरेका छन् ।

    images


    ऊर्जामन्त्री खड्काको घरमा मंगलबार बिहान प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् । 

    यस्तै बुढानीलकण्ठमै कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पनि आगजनी भएको छ।

  • सम्बन्धित विषय:

  • # घरमा पनि आगजनी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology