Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सर्लाहीका प्रमुख जिल्ला अधिकारी

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमा कोरोना संक्रमण पुष्टि

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमा कोरोना संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २४, २०७७ शनिवार • २०:०१:४८ बजे
  • 2.1K
    SHARES
  • सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमा कोरोना संक्रमण पुष्टि
    जनकपुरधाम । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    २२ असोजमा स्वाब दिएका उनको शनिबार रिपोर्ट आएको हो । कोरोना सक्रमण पुष्टि भएपनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पौडेलले बताए ।

    ‘कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा पीसीआर परीक्षण गराउादा कोरोना संक्रमण देखिएको छ’ पौडेलले भनेका छन्, ‘मरो नजिकको सम्पर्कमा रहेका महानुभावलाइ सतर्क रहन र लक्षण देखिनासाथ परीक्षण गराउन अनुरोध गर्दछु ।’

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology