Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

केन्टुकीमा कार्गो विमान दुर्घटनाग्रस्त, ३ जनाको मृत्यु

केन्टुकीमा कार्गो विमान दुर्घटनाग्रस्त, ३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०८२ बुधवार • ०४:४४:०६ बजे
  • 757
    SHARES
  • केन्टुकीमा कार्गो विमान दुर्घटनाग्रस्त, ३ जनाको मृत्यु

    अमेरिकाको केन्टुकीमा पर्ने लुईभिले एयरपोर्टमा उडानका भर्ने क्रममा यूपीएस कागोर्को एक विमान दुर्घटनामा परेको छ ।

    images

    दुर्घटनाका कारण विमानमा आगो लागको छ । उक्त दुर्घटनामा परी अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको पुष्टि भएको छ । अन्य ११ जनाको उपचार भइरहेको र केही मानिसको अवस्था अज्ञात रहेको बीबीसीले जनाएको छ ।


    विमानमा लागेको आगोको लप्का टाढाबाट देखिएका छन् । विमानमा झण्डै ३८ हजार ग्यालेन ईन्धनले भरिएको बताइएको छ । दुर्घटना पछि विमानमा आगो लाग्दा आसपासका ब्यापारिक प्रतिष्ठानहरूमा पनि क्षति पुगेको छ ।

    विमान कम्पनी यूपीएसले विमानमा चालक दलका तीन सदस्य सवार रहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ३ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology