Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

५० दरका ४२ करोड थान नोट छाप्न चाइना बैंक नोट प्रिन्टिङसँग सम्झौता

५० दरका ४२ करोड थान नोट छाप्न चाइना बैंक नोट प्रिन्टिङसँग सम्झौता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २८, २०८२ बिहिवार • ०४:५०:०५ बजे
  • 850
    SHARES
  • ५० दरका ४२ करोड थान नोट छाप्न चाइना बैंक नोट प्रिन्टिङसँग सम्झौता

    नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्ने भएको छ । केन्द्रीय बैंकले यो दरका ४२ करोड थान नोट छपाइ गर्न चिनियाँ कम्पनी छनोट गरेको छ ।

    images

    केन्द्रीय बैंकले आह्वान गरेको बोलकबोलमा सबैभन्दा कम मूल्यमा बोल गरेको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरेको हो । उक्त कम्पनीले ५० दरको नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्ने छ । त्यसका लागि केन्द्रीय बैंकले उसलाई १ करोड ४ लाख २२ हजार अमेरिकी डलरमा करार गरेको हो ।

    करार सम्बन्धी सम्झौता पनि बुधबार गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology