Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इजरायली सेनाको हवाई आक्रमणमा गाजामा २२ प्यालेटिनीको मृत्यु

इजरायली सेनाको हवाई आक्रमणमा गाजामा २२ प्यालेटिनीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०८२ आइतवार • ०५:१६:२८ बजे
  • 466
    SHARES
  • इजरायली सेनाको हवाई आक्रमणमा गाजामा २२ प्यालेटिनीको मृत्यु

     गाजाको उत्तर र मध्य क्षेत्रमा इजरायली हवाई आक्रमणमा कम्तीमा २२ प्यालेटिनीको मृत्यु भएको छ । हमासका मेडिकल तथा नागरिक रक्षा अधिकारीहरूले यो जानकारी दिएका हुन् । 

    images


    शनिबार आवासीय क्षेत्रसहित पाँच थानमा आक्रमण भएको अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमा हमासका एक वरिष्ठ कमान्डर समेत रहेको स्थानीय स्रोतहरूले भनेको छ । 

    आफ्ना सेनाले गाजामा शनिबार भएको एउटा घटनासँग सम्बन्धित स्थानलाई निशाना बनाएको इजरायली रक्षा बलले भनेको छ । सेनाका अनुसार एक सशर्त व्यक्तिले गाजापट्टीको पहेँलो रेखा पार गरेर इजरायलको नियन्त्रणमा रहेको क्षेत्रमा प्रवेश गरेर  सैनिकहरूमाथि गोली चलाएका थिए ।

    हमासले यो आरोप अवीका गरेको छ । दुवै पक्षले छ हप्ता अघि भएको युद्धविाम सम्झौता उल्लङ्घन गरेको आरोप एक अर्कालाई लगाइरहेका छन् । युद्धविराम लागू भएदेखि इजरायली आक्रमणमा परेर ३१० भन्दा बढी प्यालेटिनीको मृत्यु भइसकेको गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology