निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन दर्ता भएको छ । झापा घर भएकी सन्ध्या तिवारीको नेतृत्वमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएकी छन् ।नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीले आफू नेकपाकै अध्यक्ष भएको भन्दै त्यो विषयमा आफू जानकार नरहेको जवाफ दिएका छन् ।