Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदै

नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०८२ बिहिवार • ०८:३०:५६ बजे
  • 388
    SHARES
  • नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदै

    नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदैछन् ।

    images

    जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह समाहित हुन लागेका हुन् ।


    चार समूह र नेपाली कम्युनिस्ट पार्टी बिचको एकता घोषणा कार्यक्रम दिउँसो एक बजे राष्ट्रिय सभागृहमा हुँदैछ ।

    कार्यक्रममा जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह राजेन्द्र श्रेष्ठको नेतृत्वमा एकतामा समाहित हुँदैछ । यस्तै, सरद रसाइली नेतृत्वको नेकपा माओवादी विद्रोही समूह समाहित हुँदैछ ।

     

     

  • सम्बन्धित विषय:

  • # चार समूह समाहित हुँदै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology